समाजघाँटीमा मासु अड्केर एक जनाको मृत्यु

घाँटीमा मासु अड्केर एक जनाको मृत्यु

सुर्खेत: दैलेखमा घाँटीमा मासु अड्किँदा एकजनाको मृत्यु भएको छ ।

घाँटीमा मासु अड्केर आइतबार नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष लालबहादुर चन्दले जानकारी दिए ।

आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको वडा अध्यक्ष चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img