भोजपुर जिल्लाबाट आएका यी गाइनेहरू जिल्लाको खाँदबारी, चैनपुर र छिमेकी जिल्लाहरूमा गएर सारङ्गी रेटी गीत गाएर परम्परा जोगाउँदै जीविकोपार्जन गर्ने गर्दछन् ।
तस्बिर : सुजन बज्राचार्य