देशकोशी प्रदेशधनकुटाको सहिदभूमिमा गाँजाका बोटहरु नष्ट

धनकुटाको सहिदभूमिमा गाँजाका बोटहरु नष्ट

सुनसरी / धनकुचाको सहिदभूमिमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अन्तर्गत आज प्रहरी टोलीद्वारा सहिदभूमि गाउँपालिका वडा नम्बर -१,३ र ७ बाट ५६ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका १९,९०० गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img