मनोरञ्जननेपाली `मुटु भरी घाउ छ ´ गीत सार्वजनिक ( भिडियो...

नेपाली `मुटु भरी घाउ छ ´ गीत सार्वजनिक ( भिडियो )

इटहरी : नेपालीको मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतको आफ्नो छुट्टै विशेषता रहेको छ ।

करिब एकदशक भन्दा बढी नेपाली गीत संगीतको क्षेत्रमा कृयासिल रहेर हरेक सांगीतिक कोसेली पस्कन सफल गायक मम्बा रमिला छामिछाने र रन्जित गुरूङको आवाजमा रहेको `मुटु भरी घाउ छ ´गीत सार्वजनिक भएको छ ।

लय र शब्द सन्तोश सुवेदी रहेको छ भने
निर्देशन होम धिताल र कलाकार रन्जिता गुरुङ बिकाश लोकन्द्री रहेछ गीत हो ।यश गीत सन्तोष सुवेदीको आफ्नै युटुब च्यानलबाट सार्वजनिकनि भएको छ । भिडियो https://youtu.be/32DtUZvwNJQ मा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img