राजनीतिराप्रपाको अध्यक्ष उम्मेदवारी शुल्क एक लाख

राप्रपाको अध्यक्ष उम्मेदवारी शुल्क एक लाख

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’को अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क एक लाख तोकिएको छ । हिजो बुधबारबाट राजधानीमा सुरु भएको `राप्रपा´को एकता महाधिवेशनमा अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता शुल्क एक लाख रुपैयाँ तोकेको छ ।

त्यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img