गोदार(धनुषा), १ वैशाखः जनकपुरधामस्थित हिन्दूहरूको आस्थाको केन्द्र जानकी मन्दिरमा नयाँ वर्ष २०८१ को पहिलो दिन शनिबार पूजाअर्चना गर्न पुगेका भक्तजनको भीड ।