इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

इटहरी आएर ओलीले भने, ‘बजेटका लागि मलाई सम्झनुहोस्,’

इटहरी - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योजनामा राख्न र बजेट पार्नका लागि आफूलाई सम्झनुपर्ने बताएका छन् । इटहरी ४ स्थित कचना माध्यमिक विद्यालयमा निर्माण भएको विद्यालय भवन उद…

इन्फो नेपाल संवाददाता

इटहरीमा जारी जुत्ता चप्पल व्यापार महोत्सवमा ग्राहकको आकर्षण

इटहरी- इटहरीमा जारी जुत्ता चप्पल व्यापार महोत्सवमा ग्राहकको आकर्षण बढेको छ । सस्तो मूल्यमा जुत्ता चप्पल पाएपछि महोत्सवमा ग्राहकको भीड बढेको हो । यहाँ फस्ट वाल्क, बीएफ डियर हिल सुज,…

सन्जिप तिम्सिना

धनकुटामा व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै गरिने

धनकुटा - धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणसहित व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै गरिने भएको छ । नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसाय सम्बन्धी सब…

इन्फो नेपाल संवाददाता

इटहरीमा केपी ओली आउने कार्यक्रम स्थगित

इटहरी - तयारी नपुगेको भन्दै इटहरी ४ स्थित कचना महादेव माध्यमिक बिद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ। इटहरी उप–महानगरपालिकाले सुचना जारी गर्दै भवन उद्याटन कार्यक्रम स…

सन्जिप तिम्सिना

इटहरीमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

इटहरी- इटहरीको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी उप-महानगरपलिका-१ स्थित भित्री सडक खण्डमा आज बिहान प्रदेश १-०२-०५० प ०५६७ नम्बरको…

सन्जिप तिम्सिना

धरानमा तत्काल हवाईमैदान बनाउन सकिँदैन : मन्त्री किराती

सुनसरी - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा हवाईमैदान निर्माणको लागि मिहिनौ ध्ययन गर्नुपर्ने बताएका छन्। शुक्रबार धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य स…

सन्जिप तिम्सिना

लहरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनको मृत्यु

मोरङ- मोरङको बूढीगंगा गाउँपालिका- ४ प्रगती टोलमा लहरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनजनाको मृत्यु भएको छ । आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी दु…

इन्फो नेपाल संवाददाता

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता टेम्केमैयुङ गाउँपालिकाले जित्यो

भोजपुर- भोजपुरको षडानन्द नगरपालिका -४ दिङ्लामा भएको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार…

सन्जिप तिम्सिना

इटहरीको जुत्ता चप्पल महोत्सव उद्घाटन बिनै बिक्री वितरण सुरू

इटहरी- इटहरी चोकको पश्चिम लाइनमा सुरु भएको जुत्ता-चप्पल महोत्सवमा उद्घाटन बिनै बिक्रीवितरण गरिएको छ । शुक्रवार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्ने भनिएको महोत…

सन्जिप तिम्सिना

तरहरामा तीव्र गतिको स्कुटर दुर्घटना हुँदा शिक्षकको मृत्यु

इटहरी- इटहरी २० तरहरामा मध्यरातमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार बिहीबार बिहानको राति…

सन्जिप तिम्सिना

भोजपुरमा २१ वर्षअघि भएको हत्याका अभियुक्त पक्राउ

भोजपुर - भोजपुरमा भएको हत्याको घटनामा संलग्न २ जना अभियुक्तलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका ४ (साविकको नागी गाविस १०) का ५४ वर्षीय प्र…

इन्फो नेपाल संवाददाता

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोरङ- मोरङको सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–४ मा तत्काल पहिचान नखुलेको सवारीसाधनले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको ह…

इन्फो नेपाल संवाददाता

भोजपुरको पौवादुङमा गाउँपालिका: जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह

भोजपुर - भोजपुरको पौवादुङमा गाउँपालिकालाई भोजपुर जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ । आइतबार सरोकारवाला पक्षको उपस्थितिमा यहाँका ६ वटै वडालाई बालश्रम मुक्त घोषण…

सन्जिप तिम्सिना

पर्यटकको पखाईमा तेह्रथुमको चाङलुङ गुफा

तेह्रथुम - तेह्रथुमको छथर गाउँपालिकाको काखमा रहको चाङलुङ गुफाले पर्यटकलाई पर्खेर बसिरहेको छ । केही समय अघि सम्म पर्यटकले थाहा नपाएको गुफा अहिले स्थानीयले कानमा सुन्ने गरेका छन् । स…

सन्जिप तिम्सिना

विराटचोकमा श्रीमतीले गरिन् श्रीमानको हत्या

मोरङ- मोरङको सुन्दरहरैंचामा महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन । सुन्दरहरैंचा नगरपालिका १० स्थित त्रिवेणे चौक पुर्व पट्टी रहेको वरपिपल चौक बस्ने ५५ वर्षिय गंगाबहादुर दनुवारको म…

इन्फो नेपाल संवाददाता

उपप्रमुखद्वारा विद्यार्थीलाई न्यानो पोशाक

भोजपुर - भोजपुर नगरपालिका वडा नं ५ तल्लो बोखिमस्थित जगदिश्वरी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले न्यानो पोशाक वितरण गरेकी छन्। विद्यालय…

इन्फो नेपाल संवाददाता

साँगुरीगढी गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) सार्वजनिक

धनकुटा - धनकुटाको साँगुरीगढी गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । गाउँपालिकाले १४ औं गाउँसभाको अवसर पारेर शुक्रवार लोगो सार्वजनिक गरेको हो । पालिकाको ऐ…

इन्फो नेपाल संवाददाता

पाँचौं सरस्वती कप फुटवल प्रतियोगिताको हात पारे फाक्चामारा र खुवाफोकले

धनकुटा - धनकुटाको साँगुरीगढी गाउँपालिका- ३ कुसेटारमा आयोजना भएको पाँचौं सरस्वती कप फुटबल प्रतियोगिताको उपाधी पुरुषतर्फ फाक्चामारा फुटवल क्लव र महिलातर्फ खुवाफोक फुटवल क्लवले जितेको…

इन्फो नेपाल संवाददाता

मादीमा १ लाख धनराशीको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

संखुवासभा- संखुवासभाको मादी नगरपालिकामा “पृथक पहिचान, मादी नगरपालिकाको शान” भन्ने मुल नाराका साथ “रु. १ लाख धनराशिको तेश्रो मादी राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०८०” आयोज…

इन्फो नेपाल संवाददाता

इटहरी ४ नम्बर वडा कार्यालयको भवन उद्घाटन

इटहरी- इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नव निर्मित भवन उद्घाटन गरिएको छ । इटहरी ४ वडा कार्यालयको भवन दुई तले भवन ५६ साल ४४ हजार ४ सय ४४ रूपैयाँ लागतमा भवन बनेको हो । भवन उद्घाटन…

इन्फो नेपाल संवाददाता