इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

भोजपुर आउदै गरेको वोलेरो छिनामुखुमा दुर्घटनामा हुँदा ११ जना घाईते, ३ गम्भीर घाईते

सुनसरी / काठमाडौँबाट भोजपुर आउदै गरेको वोलेरो टेम्केमैयुङ गाउँपालिका वडा नम्बर- २ छिनामखुको सिर्दलीमा दुर्घटना भएको छ । दिउसो करिब ४ वजे १ ज ६८१६ नम्बरको वोलेरो अनियन्त्रीत भई दुर्…

सन्जिप तिम्सिना

इटहरी ९ मा एक व्यक्तिको शव फेला

सुनसरी / इटहरी वडा नम्बर - ९ स्थित पशुपति मोडल अस्पतालपछाडि एक व्यक्तिको शव फेला परेको छ । मृत फेला पर्नेमा इटहरी ९ बस्ने अन्दाजी ५५ वर्षीय गोपाल ठकुरी रहेको इलाका प्रहरी कार्यालय…

सन्जिप तिम्सिना

भोजपुरमा निगुरो टिप्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु

सुनसरी / भोजपुरमा निगुरो टिप्न गएका एक व्यक्ति पहिरोमा पुरिएर मृत्यु भएको छ । जङ्गलमा निगुरो टिप्न गएका भोजपुर नगरपालिका- २ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर…

सन्जिप तिम्सिना

इटहरीको राधाकृष्ण मन्दिर

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर -६ स्थित विराटनगर लाइनमा रहेको श्री राधाकृष्ण मन्दिर ।

सन्जिप तिम्सिना

इटहरी उपमहानगरपालिकाकाले बढाएको करको पुनरवलोकनका लागि समिति निर्माण

सुनसरी : इटहरी उपमहानगरपालिकाले मनोमानी तरिकाले बढाएको करको दर पुनरवलोकनका लागि इटहरी उपमहानगरपालिकाले समिति बनाएको छ । इटहरी उपमहानगरपालिकाको १३३ अ‍ौं कार्यपालिकाको बैठकमा सात सदस…

सन्जिप तिम्सिना

राष्ट्रिय युवा संघ भोजपुरद्वारा सरसफाई र आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम

सुनसरी / राष्ट्रिय युवा संघ भोजपुरले बजार सरसफाई र डेंगी एवम् आँखा पाक्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । भोजपुर नगरपालिकाका भोजपुर बजार क्षेत्रको सडक भत्किएर दुर्घटना…

सन्जिप तिम्सिना

अबैध नेटवर्किङ धन्दा गर्ने इटहरीका तीन कम्पनीमा ताला

सुनसरी / अबैध नेटवर्किङ धन्दा गर्ने इटहरीका तीन कम्पनीमा इटहरी उपमहानगरपालिकाले तालाबन्दी लगाएको छ । उजुरी र गुनासोहरु आउन थालेपछि उपमहानगरपालिकाले इटहरीका तीन वटा कम्पनीमा ताला लग…

सन्जिप तिम्सिना

साउन २८ गते देखि निजी विद्यालय बन्द गर्ने चेतावनी

सुनसरी / सरकारले ल्याउन लागेको भनिएको शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्ट बनेका निजी विद्यालय सञ्चालकहरु केही दिनयता आन्दोलनमा छन् । उनीहरुले उक्त विधेयकका केही प्रावधान स…

सन्जिप तिम्सिना

सुनसरीको बुर्जमा आफ्नै छोरीलाई विष खुवाउने बाबु पक्राउ

सुनसरी / सुनसरीको बुर्जमा आफ्नै छोरीलाई विष खुवाउने बाबु पक्राउ परेका छन् । सुनसरीको बर्जू गाउँपालिका- २ का अर्जुन कामतले आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बुधबार पक्राउ गरिएको हो ।…

सन्जिप तिम्सिना

इटहरीमा पनि २९ औ विश्व आदिवासी जनजाति दिवस मनाइयो

सुनसरी / इटहरीमा पनि २९ औ विश्व आदिवासी जनजाति दिवस मनाइएको छ । बुधबार विभिन्न जातजातिका झाँकि सहितको र्‍यालीका साथ इटहरी मुख्य चाैकमा कार्यक्रमकाे आयाेजना गरि दिवस मनाइएको हाे । न…

सन्जिप तिम्सिना

सुनसरीमा दुई महिनाको अवधिमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु

सुनसरी / सुनसरीमा दुई महिनाको अवधिमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका १४ मध्ये १३ जिल्लामा फैलिसकेको छ । संखुवासभामा भने हालसम्म संक्रमित भेटिएका छैनन् । संखु…

सन्जिप तिम्सिना

इटहरीको माइती नेपालद्वारा तीन जनालाई इ-रिक्सा वितरण

सुनसरी / इटहरी २ मा बरगाछिमा रहेको माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृहले तीन जना महिलालाई इ–रिक्सा प्रदान गरेको छ । जोखिममा परेका युवतीलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाएर…

सन्जिप तिम्सिना

भोलि कोशी प्रदेश सरकारमा सार्वजनिक बिदा

सुनसरी / कोशी प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने भएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो । अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति…

सन्जिप तिम्सिना

इटहरीमा बस दुर्घटना हुँदा दुई जना गम्भीर घाइते, १३ जना सामान्य घाइते

सुनसरी / धरानबाट काकडभिट्टा जाँदै गरेको बस इटहरी २० स्थित होम्समा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् भने १३ जना सामान्य घाइते भएका छन् । काकडभिट्टा जाँदै गरेको मे १ ख २७४…

सन्जिप तिम्सिना

लिम्बूवान बन्दका कारण कोशी प्रदेशका केही जिल्ला प्रभावित

सुनसरी / लिम्बूवानको बन्दका कारण कोशी प्रदेशका केही जिल्ला प्रभावित बनेका छन् । कोशी प्रदेशको नाम खारेजलगायत माग राख्दै गरिएको बन्द आह्वानका कारण आज सोमबार केही जिल्लाको जनजीवन प्र…

सन्जिप तिम्सिना

भोजपुरको पानधारे पोखरी वरिपरि वृक्षरोपण

सुनसरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिका- ९ पानधारे पोखरी वरिपरि स्थानीयबासिहरूले वृक्षरोपण गरेका छन् । शनिबार टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नवराज माङ्पाहाङ्गको…

सन्जिप तिम्सिना

सुनसरीमा आजदेखि दादुरा विरुद्वको खोप अभियान सञ्चालन

सुनसरी / सुनसरीमा सोमबारदेखि दादुरा रुबेला विरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइएको छ । विशेष अभियान अन्र्तगत सुनसरीमा ६ महिना देखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकाल…

सन्जिप तिम्सिना

मासिक ६० हजार कमाइको प्रलोभन दिने एकेएम ग्रुपमा इटहरी सरकारको छापा मार्यो

सुनसरी / सामाजिक सञ्जालहरुमा आर्कषक तलव देखाएर बिज्ञापन गर्ने इटहरीको एक कम्पनीमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ । फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञाप…

सन्जिप तिम्सिना

अरुण गाउँपालिकामा श्रमदान मार्फत दुइ दिनमा सात किलोमिटर सडक निर्माण

सुनसरी / भोजपुरको अरुण गाउपालिका वडा नम्बर ७ मा श्रमदान मार्फत दुइ दिनमा करिव सात किलोमिटर सडक मर्मत सम्भार तथा सरसफाई गरिएको छ । भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ मा वडा अध्यक्…

सन्जिप तिम्सिना

आँखा पाक्ने रोग बढेपछि बिर्तामोड र भद्रपुरका विद्यालय सोमबारसम्म बन्द

सुनसरी / आँखा पाक्ने रोगका कारण बिर्तामोडका विद्यालयहरु सोमबारसम्म बन्द गर्ने निर्णय गरिएको छ । आँखा पाक्ने संक्रमणबाट धेरै विद्यार्थीहरु संक्रमित भएपछि बिर्तामोड नगर क्षेत्रका विद…

सन्जिप तिम्सिना