इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

दमक र पथरीको शरणार्थी शिविरमा इन्ट्रा नेसनलले गर्यो स्वास्थ्य चौकी शिलान्यास

सुनसरी / दमक नगरपालिकामा रहेको बेलडाँगीमा भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिक…

सन्जिप तिम्सिना

रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा नाबालकको मृत्यु, आमासहित दुई जना घाइते

सुनसरी / मोरङको रंगेलीमा दुर्घटना हुँदा नाबालकको मृत्यु भएको छ भने नाबालककी आमासहित दुई जना घाइते भएका छन् । बिहीबार दिउँसो रंगेली नगरपालिका- २ मंगलबारेमा पश्चिमबाट पूर्वतर्फ जाँदै…

सन्जिप तिम्सिना

श्रीमती बचाउने प्रयास गर्दा करेन्ट लागेर श्रीमानको मृत्यु , श्रीमती घाइते

सुनसरी : झापाको अर्जुनधारा नगरपालिका- ९ मा एक युवालाई करेन्ट लागेर मृत्यु भएको छ । बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा…

सन्जिप तिम्सिना

वृक्षारोपणमा जग्गाधनीले अवरोध गरेको भन्दै हर्क साम्पाङले दिए प्रहरीमा उजुरी

सुनसरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो व्यक्तिगत जग्गामा वृक्षारोपण गर्न नदिने जग्गाधनीविरुद्ध दुर्व्यवहार कसुरमा उजुरी दर्ता गराएका छन् । अदालतको आदेशका आधारमा ज…

सन्जिप तिम्सिना

अदालतको आदेश कुल्चँदै धरानका मेयर हर्क साम्पाङले दिए घर भत्काइदिने धम्की

सुनसरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निजी जग्गामा बनेको घर भत्काइदिने धम्की दिएका छन् । साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा रहेको रोशन तथा रोजिना अधिकारीको जग्…

सन्जिप तिम्सिना

कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाए विश्वासको मत

सुनसरी : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएका छन् । मुख्यमन्त्री थापाले नेपालको संविधान धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट…

सन्जिप तिम्सिना

नदी क्षेत्रका सार्वजनिक जग्गा खाली गर्न इटहरी उपमहानगरको दोस्रो सूचना जारी

सुनसरी: इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन जारी गरेको ३५ दिने म्याद सकिए पछि आइतबार १५ दिने दोस्रो सुचना जारी गरिएको छ । पहिलो ३५ दिने सुचना नमानि कसैले प…

सन्जिप तिम्सिना

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी / इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । हिजो शनिबार दिउँसो इटहरी वडा नम्बर -१२ रिलायन्स ३ नम्बर गेट अगाडी उत्तरतर्फ जाँदै गरेको को २४ प ७३८९ नम्बरको मोट…

सन्जिप तिम्सिना

उर्लाबारीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी : मोरङको उर्लाबारीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो पूर्वपश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका-३ सोल्टी पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै…

सन्जिप तिम्सिना

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

सुनसरी / उदयपुरको चौदण्डिगढी नगरपालिका- १० मा आज बिहान भएको ट्याक्टर टुर्घटनामा एकजनाको मृत्यु भएको छ । गाईघाटबाट बेल्टार जाँदै गरेको ना ६ त ६६१८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित…

सन्जिप तिम्सिना

झापामा एक पुरूषको शव फेला, हत्या गरेको आशंका

सुनसरी / झापाको मेचीनगर नगगपालिका -८ मा एक व्यक्तिको बीभत्स अवस्थामा शव फेला परेको छ । शव स्थानीय ४३ वर्षीय सुन्दर किसानको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शवको प्रकृ…

सन्जिप तिम्सिना

तेह्रथुमको तीनजुरेमा राष्ट्रिय लालीगुराँस पार्क निर्माण गर्ने

सुनसरी / तेह्रथुम,ताप्लेजुङ र संखुवासभाको संगम स्थल गुराँसको राजधानी टिएमजे क्षेत्रमा लालीगुराँस पार्क निर्माण हुने भएको छ । बसन्तपुर,सानो पाथीभरा,तिनजुरे क्षेत्रमा स्थानीय सरकार ,…

सन्जिप तिम्सिना

इटहरीमा एक महिलाको शव फेला , ह'त्या भएको आशंका

सुनसरी / इटहरीमा एक महिलाको शव फेला परेको छ । आज इटहरी वडा नम्बर ४ स्थित सेतो बङ्गला बोर्डिङ स्कूल नजिकै टेङ्ग्रा खोलाको किनारमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षीय महिलाको शव…

सन्जिप तिम्सिना

विराटनगरमा तरबार प्रहार गर्ने दुई जना पक्राउ

सुनसरी / विराटनगरको व्यस्त बजारमा दिउँसै तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका मोहम्मद हालिमलाई तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका–…

सन्जिप तिम्सिना

सुनसरीमा ७ हजार बढीमा डेगीं संक्रमित, धरानमा मात्रै ५ हजार बढी

सुनसरी / देशैभर महामारीको रुपमा फैलिएको डेङ्गीको संक्रमण सुनसरी जिल्लामा मात्रै ७ हजार बढीमा देखिएको छ । इपिडिमियोलोजी महाशाखाका अनुसार धरानमा मात्रै डेगी संक्रमितको संख्या ५ हजार…

सन्जिप तिम्सिना

विराटनगरमा मोटरसाइकलमा आएका तीन जना युवाले एक जना युवालाई तरबार प्रहार गरे

सुनसरी / विराटनगरमा मोटरसाइकलमा आएका तीन जना युवाले एक जना युवालाई तरबार प्रहार गरेका छन् । सोमबार दिउँसो विराटनगर महानगरपालिका- १० सन्सारी माइस्थान नजिकै व्यस्त बजारमा सोमबार दिउँ…

सन्जिप तिम्सिना

भोजपुरमा सडक भासिँदा तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडक अवरुद्ध

सुनसरी / वर्षात्का कारण पहिराले भोजपुरको सडक भासिँदा तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँर…

सन्जिप तिम्सिना

भोजपुरको लेखर्कमा सरसफाई गरि वृक्षारोपण तथा सडक मर्मत

सुनसरी | भोजपुरको टेम्केमैयुङ गाउँपालिका -९ लेखर्कको सिंहदेवी मन्दिर परिसरमा सरसफाई वृक्षारोपण तथा लेखर्क पाँचधारे जोड्ने सडक जनश्रमदानबाट मर्मत गरिएको छ । शनिबार स्थानीयबासिहरूले…

सन्जिप तिम्सिना

इटहरीमा बुबाको काजक्रिया तीन जना छोरीले गरे

सुनसरी / इटहरीमा आफ्नो बुबाको मृत्युपश्चात् तिन छोरीले हिन्दू संस्कार अनुसार बुढीगंगा मुक्ति घाटमा वुबाको दाह संस्कार गरेका छन् । तीन छोरीले आफ्ना बुवा ह्वाङ बहादुर खड्काकाको सफारी…

सन्जिप तिम्सिना

कर्णाली भन्दा बिकट लाग्ने मोरङ बेलबारीको कारुणिक दृश्य

सुनसरी / मुनिबाट बगिरहेको केशलिया खोला , त्यसमाथि लगाईएको पानीको पाईप सँगै आसपासमा तेर्साइरएका पुराना बाँस,त्यहि पाईप र बाँसको सहारामा ज्यान जोखिममा राखेर २० जना बढी बिद्यार्थीहरु…

सन्जिप तिम्सिना