निर्वाचनकाठमाडौं महानगरको पछिल्लो मतगणना अपडेट : बालेनको अग्रता कायमै, कसले कति मत...

काठमाडौं महानगरको पछिल्लो मतगणना अपडेट : बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

काठमाडौं, बैशाख ३१।

काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)मा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायम रहेको छ ।

पछिल्लो प्राप्त मतअनुसार बालेनले ११२३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८८० मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ९०८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img