काठमाडौं |
डान्स च्याम्पियनको एपिसोड २९ र ३० को पाउनाको रुपमा भरतमणी पौडेल र सुमन कार्की थिय ।
नियमित चलिरहेको तरीकालेले सुरु भयको एपिसोड ३० को पहिलो प्रस्तुति पछी होस्टले सुमन र भरतमणीको प्रस्तुती बारे “डान्सको बारेमा केही पनि थाहा छैन भनेर भन्नुहुन्छ” भन्दै प्रतिकृया माग्छन ।
त्यसपछि सुमन झर्किय जसरी बोल्न थाल्छन “के भन्नु भयो?” भन्दै , अब सुरु हुन्छ झागदा , झगडाको मुख्य कारण होस्टले असम्मान व्यवहार गरेको बताउ छन दुवै जन अन्तिमा पिट्ने भन्दै स्टेज सम्म पनि पुग्छन र एकछिन लफडा गरे जस्तो पनि देखाउछन ।
झगडा हुनु पर्ने ठुलो बिषय नै नभयकोले त्याहा उपस्थित दर्शक, प्रस्तोता र जज हरु अचम्मित हुदै सम्झाउन थाल्छन । अन्तिमा होस्ट संग मिलेर मजाक गरेको बताउछन । हेर्नुस भिडियो …



