Sunday, January 19, 2025
समाजदोषी ठहरिए पल शाहलाई कति हुन्छ सजाय, कसरी अघि बढ्छ प्रक्रिया? (भिडिओ)

दोषी ठहरिए पल शाहलाई कति हुन्छ सजाय, कसरी अघि बढ्छ प्रक्रिया? (भिडिओ)

काठमाडौँ :

अभिनेता पल शाह यति बेला हिरासतमा छन। १७ वर्षीया एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहवि’रुद्ध जाहेरी दिएपछि उनि हिरासतमा छन्।शाह र ती गायिकाबीचको सम्बन्धको विषयले यतिबेला सामाजिक सञ्जाल तातेको छ। सोही अवस्थामा गायिकाले जाहेरी दर्ता गराएकी हुन्।

नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको कसैसँग सहमतिमै शा,’री’रि’क स’म्ब’न्ध राखे पनि कर णी ठहरिने व्यवस्था छ। सोही कानुनका आधारमा पीडितले जाहेरी दिएकी हुन्।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई कर णी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै किशोरीलाई कर णी गरे निजले त्यस्तो महिला वा किशोरीलाई ज’बर्ज”स्ती क’र’णी गरेको मानिने कानुनी व्यवस्था छ।

होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई ‘मञ्जुरी’ नमानिनेसमेत कानुनमा उल्लेख छ। तर, शाहले भने गायिकासँगको शा’री’रि’क स’म्ब’न्धलाई सहमतिमै भएको स्विकारिसकेका छन्।

ज’ब’र्ज’स्ती कर ‘णी गर्ने व्यक्तिलाई त्यसरी कर णी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कारबाही गर्ने कानुनी प्रक्रिया छ। सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी किशोरी भए १० देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।

जाहेरी दर्ता गर्ने किशोरी १७ वर्षकी भएकी हुँदा सोही कानुन आकर्षित हुने देखिन्छ। शाह र ती गायिकाबीच भएको गोप्य कुराकानी भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै पल शाहले यसअघि नै उनीसँग सहमतिमा शा’री’रि’क स’म्ब’न्ध भएको स्विकारेका छन्।

पीडित महिला एक महिनाअघि आफूमाथि पल शाहले यौ’ ‘न दु’र्व्य’व’हा’र गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। तर, कास्की प्रहरीले आफ्नो क्षेत्राधिकारभित्र नरहेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएको थियो। तनहुँ प्रहरी जानुभन्दा पहिले नै पलले पीडित किशोरीलाई फ’काइफु’ल्याई जाहेरी दर्ता नगर्न अनुरोध गरेका थिए।

अधिवक्ता राधिका खतिवडा अभियुक्तको पक्षमा भइरहेको नाराबाजीको घटनामा सं’लग्नलाई कारबाही हुने कानुनी आधार रहेको बताउँछिन्।

‘पीडित नाबालकलाई झन् त्र’सित बनाउने या आ’ ‘त्मह’ ‘त्यासमेत गर्न बा’ ‘ध्य पार्नेसम्मको प्रदर्शनमा कुरा उठेका छन्’, खतिवडाले भनिन्, ‘जुनकुरा गैरकानुनी हो। विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर हो। पीडित परिवारले कानुनी उपचारमा जाने कुरा गर्नु भएको छ।’-/ताजा खबरबाँकि तल हेर्नुहोस भिडियो :

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img