हेटौंडा उपमहानगरपालिका

हेटौँडामा बसको ठक्करले पैदल यात्रीको ज्यान गयो

हेटौँडा | मकवानपुरको हेटौंडामा यात्रुबाहक बसको ठक्करले एक पैदल यात्रुको ज्यान गएको छ। आइतबार राति करिब ११:४० बजे हेटौंडा–८, एचआइडी नजिक पूर्व–पश्चिम राजमार्गमा पोखराबाट कटारीतर्फ गइरहेको...

हेटौँडामा मानव सेवा आश्रमद्वारा दुई सडक आश्रित उद्धार

हेटौँडा | मानव सेवा आश्रम हेटौँडाले आज (शनिबार) हेटौँडा बजार क्षेत्रमा रात्रीकालीन सडक सेवा प्रदान गरेको छ। साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको यो सेवामार्फत...

हेटौँडा–ठिगन हुँदै काठमाडौं जोड्ने सडक १५ दिनका लागि आंशिक बन्द

हेटौँडा | हेटौँडाबाट ठिगन हुँदै काठमाडौं पुग्ने कान्तिलोकपथ अन्तर्गतको ठिगन–बगुवा सडकखण्डमा चट्टान कटानको काम सुरु गरिने भएको छ। सोही कार्यका कारण आगामी १५ दिनसम्म...

हेटौँडामा कैँची प्रहार गर्ने लामा पक्राउ

हेटौँडा | हेटौँडा–१० स्थित एक रेष्टुरेन्टमा बुधबार साँझ भएको विवादमा एक युवक गम्भीर घाइते भएका छन्। हेटौँडा–२, संगमचोकका २८ वर्षीय जेन खड्कीलाई सोही स्थानका २७...

हेटौँडामा विद्यालय छनोटको दोधारमा हुनुहुन्छ?

हेटौँडा | नयाँ शैक्षिक सत्र २०८२ को सुरुवातसँगै हेटौँडाका सयौं अभिभावक विद्यालय छनोटको अन्योलमा परेका छन्। एकातिर निजी विद्यालयहरूको भर्ना प्रक्रिया तीव्र गतिमा अघि...

बैशाख १९ देखि हेटौँडामा महिला गोल्डकप

हेटौँडा |  बैशाख १९ गतेदेखि हेटौँडाको गौरीटार रंगशालामा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा आठ टिमले...