Monday, March 17, 2025
देशयस्तो देखियो चन्द्रग्रहण

यस्तो देखियो चन्द्रग्रहण

काठमाडौं – आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ । ०५:११ बजे सुरु भएको चन्द्रग्रहण ०६:३४ बजे सकिएको हो ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । बिहान ०८:११ बजेदेखि बाल,वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको थियो ।

ग्रहण सकिएपछि भोजन गर्न हुने बताइएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img