Tuesday, July 8, 2025
समाजहेटौंडामा नवजात शिशु मृत फेला

हेटौंडामा नवजात शिशु मृत फेला

spot_img

काठमाडौं- मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नवजात शिशु मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो  हेटौँडा–११ नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्थानजिकै बेवारिसे अवस्थामा शिशु मृत फेला परेको हो।

प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले भर्खरै जन्मेकोजस्तो देखिने मृतक शिशु फेला परेको जानकारी दिए। शिशुको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान थालिएको उनले बताए।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img