Tuesday, July 8, 2025
देशकोशी प्रदेशधरानमा साइकल उत्सव र्‍याली कार्यक्रम

धरानमा साइकल उत्सव र्‍याली कार्यक्रम

spot_img

सुनसरी : धरान उत्सव २०७८ को अबसरमा साइकल र्‍याली कार्यक्रम भएको छ । उत्सवको दोस्रोदिन बुधबार धरान उपमहानगरपालिका परिसरबाट साइकल र्‍याली कार्यक्रम भएको छ ।

१२१ औं धरान उत्सवको अवसरमा उपमहानगरपालिका र सुनसरी साइकल संघको समन्वयमा साइकल र्‍याली भएको छ । उपमहानगरपालिका परिसरबाट सुरु भएको साइकल र र्‍याली दुर्गाचोक, बुद्धचौक, रत्नचौक, बीपी क्याम्प गेट, शिवमार्ग, रमाइलो चौक, पुतलीलाइन, भानुचौक, छाताचौक हुँदै नगरपालिकामा आएर टुङ्गिएको सुनसरी साइकल संघका अध्यक्ष राजेन्द्र लिम्बूले जानकारी दिए ।

-सूचना-

साइकल रयालीमा धरानका राष्ट्रिय तथा खाफ च्याम्पियनसीप खेलाडीहरु र उप-महानगरपालिकाका कर्मचारीहरुले सहभागिता जनाएका थिए । मेयर तिलक राईले पर्यटन प्रवद्रनका लागि साइकल रयाली कार्यक्रमको आयोजना गरिएको बताए । यो खबर हाम्रो कोशी आवाजमा छापिएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img