देश

प्रदेशमा सत्ताको चरम दुरुपयोग: मधेशमा १२ मन्त्रालय, २० जना मन्त्री !

काठमाडौँ ।  मधेश प्रदेशमा सत्ताको चरम दुरुपयोग गरिएको छ । जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार ५ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद २० सदस्यीय पुर्याएका छन्...

जनताको सेवामा सांसदको तलब: हेटौँडा आँखा अस्पताललाई १० लाख रुपैयाँको सहयोग

हेटौँडा | जनताप्रति गरेको वाचा पूरा गर्दै, मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद दीपक बहादुर सिंहले आफ्नो एक वर्षको तलब र थप...

हेटौंडामा सहकारी घोटाला: विदेशमा रहेका व्यक्तिको नाममा अवैध ऋण प्रकरण

हेटौंडा | हेटौंडामा एक सहकारी संस्थाद्वारा विदेशमा रहेका व्यक्तिको नाममा अनधिकृतरुपमा ऋण निकालिएको भेटिएको छ । हेटौंडा–७, नागस्वतीकी चमेली घोरासैनीले सिर्जना बचत तथा ऋण सहकारी...

कोशी प्रदेशमा उत्कृष्ट झापाका एसपी मिलन केसी, यस्तो छ कार्यसम्पादन

काठमाडौं- झापा प्रहरी तस्करी नियन्त्रणमा सक्रिय देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ...

इटहरी मुख्य चोकमा भएको दुर्घटनामा भोजपुरका रामचन्द्र श्रेष्ठको निधन

इटहरी | इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्री रामचन्द्र श्रेष्ठको निधन भएको छ। आज दिउँसो सवा एक बजेतिर इटहरीको मुख्य चोकमा ट्रकले ठक्कर दिँदा...

हेटौँडामा तरकारी व्यवसायीमाथि कार्यालयभित्रै आक्रमण

हेटौँडा | हेटौँडामा तरकारी व्यवसायीमाथि कार्यालयभित्रै आक्रमण भएको घटना सार्वजनिक भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी संघले आफ्नो एक सदस्यमाथि संघकै कार्यालय...

भोजपुर नगरपालिकाले गर्यो कृषकहरुलाई हाते ट्याक्टर वितरण

भोजपुर | भोजपुर नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि खाद्य सुरक्षा तथा पोषण सहयोग परियोजना अन्तर्गत भोजपुर नगरपालिकाले आज ३४ वटा...

भोजपुरमा ईर्खुवा हाईड्रो पावरको दुई जना मजदुर वाढीले बगाउदा वेपत्ता

इटहरी | अविरल वर्षका काराण ईर्खुवा खोलामा आएको वाढिले ईर्खुवा हाईड्रो पावरको २ जना कामदार वाढीले बगाएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर...

भोजपुरको सुनौलो कृषि क्रान्ति: अकबरे खुर्सानीले बदलिँदो किसानको भाग्य

भोजपुर | भोजपुरका किसानहरूले कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउँदै छन्। यहाँका कृषकहरू व्यावसायिक खेतीबाट लाखौं रुपैयाँ कमाइरहेका छन्, जसले कृषिमा सम्भावना नदेख्नेहरूका लागि एक...

एक वर्षदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अचेत अवस्थामा सन्तोष

सुनसरी | सुनसरीको इटहरी वडा नं. १ का ४५ वर्षीय सन्तोष बजगाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वर्षदेखि एनआइसियू कक्षमा उपचाररत...