देश

घोडामा सामान बोक्ने पेसा हराउँदै

सुनसरी : सुनसरीको झुम्काका व्यावसायि घोडामा जातो लिएर इटहरी २० होम्समा ल्याएका छन् । उनी इटहरीका विभिन्न क्षेत्रमा लाग्ने बजार जातो बेच्ने गर्छन् ।...

मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी

पर्वत: घर वरिपरि मौरीका घारैघार । घर अघि ठूलो सुन्तलाको बगैँचा । बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका...

दुर्गमको गोठमै रमाएका नन्दप्रसाद

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार...

चराले सफा गर्ने निस्कोट बराह ताल

म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट गाउँको शिरानमा रहेको बराह तालको जैविक विविधता नास हुँदै गएको छ । चराले सफा गर्ने यो तालमा पछिल्लो समय...

नियोजित रुपमा गलत र भ्रामक सामग्री प्रचारित गरियो: सांसद जुग्जाली

पोखरा: गण्डकी प्रदेशका सांसद रेशमबहादुर जुग्जाली (सुविन)सहित म्याग्दीका हाइड्रो व्यवसायी पूर्णबहादुर पुन, यामबहादुर फगामी, कृष्ण शर्मा लगायतले सर्वसाधारणलाई भुटानी शरणार्थी बनाएर अमरिका पठाउने भन्दै...

धनकुटाको सिधुवामा २४ बर्ष पछि रगरगे मेला लाग्यो

सुनसरी : धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजार नजिकै आजबाट हरेक बर्ष लाग्ने रगरगे मेला दुई दशक पछि स्थानियहरुले पुनः सञ्चालनमा आएको छ । बैशाखे...

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

कमल खत्री/बेनी: धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका...

मोटरसाइकलको ठक्करबाट ९ वर्षीय बालक घाइते

मकवानपुर: मकवानपुरमा मोटरसाइकलको ठक्करबाट ९ वर्षीय बालक घाइते भएका छन् । हेटौंडा उमहानगरपालिका वडा नं.१७ गैरीगाँमा मोटरसाइकलको ठक्करबाट ९ वर्षीय बालक घाइते भएका हुन्...

हेटौंडामा मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु

मकवानपुर: हेटौंडा उपमहानगरपालिकाले बजारक्षेत्रमा मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । व्यवसायीहरूले निर्माण गरेका त्यस्ता अस्थायी संरचनाले पैदल यात्रुहरूलाई हिँडडुल गर्न असहज भएको...

मकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

मकवानपुर: मकवानपुरकाे भिमफेदी गाउँपालिका-६, जुरिखेतमा माेटरसाइकल दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ । बुधबार हेटौंडा-भिमफेदी-कुलेखानी-काठमाण्डौ सडकखण्डमा माेटरसाइकल दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको जिल्ला...