सुनसरी: मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गत वडा कार्यालयको सिफारिस बमोजिम विपन्न तथा आर्थिक अबस्था कमजोर भएका स्थानीय बासिन्दालाई घर छाउनको लागि रंगिन जस्तापाता वितरण गरेको छ ।