देशकोशी प्रदेशधनकुटा बजारको एक धार्मिक निशान भगवती मन्दिर

धनकुटा बजारको एक धार्मिक निशान भगवती मन्दिर

सुनसरी : धनकुटाको निशान भगवती मन्दिर भक्तजनको एक महत्त्वपूर्ण धार्मिक तथा प्रसिद्ध तीर्थस्थल हो । धनकुटा नगरपालिका वडा नम्बर- ६ को जिल्ला प्रहरी कार्यालय धनकुटाको पछाडी पट्टी अवस्थित छ ।

मन्दिरको स्थापना १९ सौं सताब्दिमा भएको मानिन्छ । यस मन्दिरमा प्रत्येक दिन नेपाली सेनाबाट खटिएका पूजारीले विधिपूर्वक नित्य पूजा गर्ने गरिएको छ ।

नेपाली सेनाद्वारा वडादशै तथा चैते दशैमा यस मन्दिरमा विधिपूर्वक विशेष पूजा आजा गरी वलिदिने गरिएको छ । यस मन्दिरमा शनिबार निकै भिड हुने गरेको छ । प्रत्येक बेलुका साँझमा आरति गरिन्छ । मन्दिर वरिपरिका रहेका विभिन्न नेपाली सेनाले प्रयोग गर्ने सामान यी देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img