देश

बाघको आक्रमणबाट दुई जना घाइते

मकवानपुर: बाघको आक्रमणबाट हेटौडामा दुई जना घाइते भएका छन् । हेटौडाको चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन्। मंगलबार बिहान वनमा बाख्रा...

भोजपुरको ट्याम्के डाँडा र मुन्धुम पदमार्गमा गुराँस फुल्न सुरू

सुनसरी / भोजपुर जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल ट्याम्के डाँडा र मुन्धुम पदमार्गमा गुराँस फुल्न सुरू गरेको छ । भोजपुरको ट्याम्केमैयुङ गाउँपालिकामा पर्न ट्याम्के डाँडा...

कर्णाली प्रदेश सरकारद्वारा छ दिन सार्वजनिक बिदा

सुर्खेत / कर्णाली प्रदेश सरकारले कर्णालीका दशवटै जिल्लामा लागु हुने गरि विभिन्न मितिमा ६ वटा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कर्णाली प्रदेश...

चिप्स उत्पादन गर्दै रामपुरका महिला

रामपुर (पाल्पा : घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँभ/बिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै...

नयाँ वर्ष मनाउने क्रममा मासु अड्किएर एक जनाको मृत्यु

सुनसरी / नयाँ वर्ष मनाउने क्रममा बङ्गुरको मासु खाँदा अड्किएर मोरङको रतुवामाईमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रतुवामाई नगरपालिकाका- ९ का ४८ वर्षीय...

भोलि इटहरीमा सार्वजनिक विदा हुने

सुनसरी / इटहरी उपमहानगरपालिकाले वैशाख ३ गते (भोलि) इटहरी नगरभरी सार्वजनिक विदा दिएको छ । थारु जातीलाई प्रथम जाती घोषणा गरेको उपमहानगरपालिकाले थारु जातिले मनाउने...

नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ

दमौली: नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ...

काठेखोलामा खानेपानीको अभाव

बागलुङ: बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ । धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी...

बर्खा नलाग्दै पहिराको चिन्ता

बलेवा: आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन ।...

विराटनगरमा बैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन नपाइने

सुनसरी / विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले बैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । ...