इटहरी उपमहानगरपालिका परिसरमा ढकमक्क फुलेको शिरिषको फूल । यो फुलले इटहरी बजारको सौन्दर्य थपेको छ । युवा युवतीको माझ फोटो खिच्न रूचाउने फुल बनेको छ ।