देश

मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु , एक जना घाइते

सुनसरी / मोरङ जिल्लाको रतुवामाई नगरपालिका- १ हटिया डाँडास्थितमा हिजो आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल...

यस्तो हुन्छ स्थानीय तह सञ्चालन प्रक्रिया

काठमाडौं ,प्रेमराज जोशी |नयाँ संविधान जारीपछि भएको दोश्रो स्थानीय तहको निर्वाचनबाट देशका ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर नयाँ कार्यकालका लागि...

नेपालमा मनसुन प्रवेश, प्रदेश १ बाट सुरु

काठमाडौं, २२ जेठ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन सुरु भएको छ । यस वर्षको मनसुन प्रणाली आजदेखि नेपालको...

आठ महिनामै मन्त्री परिवर्तन

काठमाडौं, जेठ २३। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक...

इटहरीमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

सुनसरी | आज इटहरी २ तरहरा बरगाछिमा विश्व वातावरण दिवसरको अवसर पारेर वृक्षारोपण गरिएको छ । इटहरी २ वडा कार्यालयका वडा अध्यक्ष माधव कोइराला लगाएत...

बेलबारीका नवजात शिशुको मृत्युपछि कोशी अस्पताल हिजो तनावग्रस्त

सुनसरी / मोरङ जिल्लाको बेलबारी- ७ को बाहुनी घर भएकी २४ बर्षिया स्वितमा प्रधानको नवजात शिशुको गएराती मृत्यु भएपछि कोशी अस्पताल हिजो शनिबार विहानदेखि...

चुनावको तयारीमा बालेनको टिम, काठमाण्डौ ५ मा रञ्जु दर्शनालाई ठुलै नेताका बिरुद्ध उठाउँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा जित निकालेको बालेन शाहको टिम यतिबेला हौसिएको छ । काठमाण्डौका जनताले बिश्वास गरेर बालेनलाई जिताए पछि...

इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही

काठमाडौं - सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गरी...

किशोर मृत भेटिएपछि तनाव, प्रहरीले गर्‍यो हवाई फायर

अछाम १७ : जेठदेखि वेपत्ता भएका किशोर मृत भेटिएपछि अछाममा स्थानीयले प्रदर्शन गरेका छन् । पन्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षका किशोर विनोद शाही...

इटहरी उपमहानगरपालिकाको कार्यपालिका निर्वाचनमा निर्वाचित भएकाहरूको सपथग्रहण

सुनसरी | इटहरी उपमहानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमालेका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएकाहरूको आज शनिबार सपथग्रहण गरिएको छ । इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हेमकर्ण...