देश

कोशीको नयाँ बाँधको खोलामा डुबेर १६ वर्षीय युवकको मृ´त्यु

सुनसरी / सुनसरी जिल्लाको कोशी गाउँपालिक- ८ स्थित नयाँ बाँधको खोलामा डुबेर एक जनाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा भारतको बिहार जिल्ला सुपौल ग्राम...

धरान ११ का ३१ वर्षीय सन्दीप लम्जेकको ह´त्याको संलग्नमा दुई जना पक्राउ

सुनसरी / धरान ५ को तल्लो देउरालीस्थित सुन्दरी बस्ती छेउमा गत जेठ १२ गते सन्दिप लम्जेलको मृ´त शवको फेला परेको थियो । धरान ११ विष्णुचौक...

काठमाडौं महानगरको पहिलो बैठक : होटल, रेष्टुरेन्टको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने व्यवस्था गर्ने निर्णय

काठमाडौँ– काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय गरेको छ । वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर...

चालक निदाउँदा उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृ´त्यु

सुनसरी | आज बिहान उदयपुरको कटारी नगरपालिका-१४ भदौरेको चनौटे खोलानजिक मकवानपुरको हेटौंडाबाट हिनेको ट्रक दुर्घटना हुँदा चार जनाको मृ´त्यु भएको छ । मकवानपुरको...

मोरङको कटहरिमा ५० वर्षीय युवकलाई ह´त्याको अभियोगमा ३ जना पक्राउ

सुनसरी / आज बिहान मोरङ जिल्लाको कटहरी गाउँपालिका-२ स्थित आदर्शटोलका ५० बर्षीय तुलसी श्रेष्ठको ह´त्याको अभियोगमा ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ...

धरानमा आएर राप्रपाका अध्यक्ष लिङ्देनले भने ‘म नष्ट हुन्छु तर,भष्ट्र हुन्न’

सुनसरी / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन हिजो धरान-१४ को बिजयपुर धरान नगर राप्रपाले गरेको कार्यक्रम आएको थिए । जेठ १४...

आज बजेट भाषण हुँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज (आइतबार) प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे संघीय संसदको दुवै...

वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्ने !

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन...

आज गणतन्त्र दिवस

काठमाडौं, १५ जेठ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन...

सरकारका नीति तथा कार्यक्रम बहुमतबाट पारित

काठमाडाैं | सरकारका वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकबाट सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित...