Wednesday, February 12, 2025
समाजजंगली च्याउ खादा भोजपुरमा एक बालिकाको मृत्यु

जंगली च्याउ खादा भोजपुरमा एक बालिकाको मृत्यु

भोजपुरको दक्षिणि क्षेत्रमा पर्ने हतुवागढी गाउँपालिकामा जंगली च्याउ खादा एक बालिकाको मृत्यु भएको छ ।

हतुवागढी गाउँपालिका वडा नम्बर ३ बस्ने आशकुमार राईकी पाँच बर्षिय छोरी कृति राईको मृत्यु भएको प्रहरी निरीक्षक नितेश कुमार सिहले बताए ।

च्याउ खाएर बिरामी परेपछी प्राथमिक उपचारका लागि घोरेटार लगिएको र उपचारकै क्रममा मृत्यु भएको हो । च्याउ खाएर बिरामी परेका अरु थप ५ जनाको उपचार भैरहेको प्रहरी निरीक्षक सिहले जानकारी दिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस