Monday, January 13, 2025
देशवीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारीमा सरकार

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारीमा सरकार

काठमाडोँ — सरकारले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालन सम्बन्धी विषय उल्लेख थियो । अर्थमन्त्री शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण गरेका छन् ।

उनले यो कारखाना जुनसुकै हालतमा पनि सञ्चालनमा ल्याउने बताएका थिए । अर्थमन्त्री शर्माले शनिबार नै वीरगञ्जस्थित कृषि औजार कारखानाको समेत निरीक्षण गरेका छन् ।

यी दुवै कारखाना सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img