समाजमहावीर पुनले गरे चुनाव लड्ने घोषणा

महावीर पुनले गरे चुनाव लड्ने घोषणा

काठमाडौं। महावीर पुनले चुनाव लड्ने घोषणा गरेका छन् ।

दुर्गम क्षेत्रमा ताररहित प्रविधिको प्रयोगका लागि प्रसिद्ध वैज्ञानिक महावीर पुनले आउँदो स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा उम्मेदवारी दिने बताएका छन्।

प्रविधिको विकासको लागि काम गर्दै धेरै युवाहरूलाई आफ्नै देश फर्काउने अभियानमा रहेका पुनले फेसबुकमा स्ट्याटस लेख्दै म्यादीको अन्नपूर्ण गाउँपालिकाबाट चुनाव लड्ने बताएका हुन्।

पुनले लेखेका छन्, ‘‘आगामी गापा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नु पर्ला जस्तो देखिंदैछ र केही सिप नलागे उठिन्छ पनि।’’

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img