Friday, June 20, 2025
समाजनारायणीमा जलसतह सतर्कता तह नजिक, साँझसम्म उच्च सतर्कता अपनाउनु पर्ने

नारायणीमा जलसतह सतर्कता तह नजिक, साँझसम्म उच्च सतर्कता अपनाउनु पर्ने

spot_img

काठमाडौं । नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ । देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि.) नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेको छ । जलाधारमा थप वर्षा हुने पूर्वानुमान रहेको विभागले जनाएको छ । चितवन र नवलपरासीको तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img