राजनीतिगागन थापाको मलाई प्रधानमन्त्री बनाईदिनुस.. (पुरा भिडियो)

गागन थापाको मलाई प्रधानमन्त्री बनाईदिनुस.. (पुरा भिडियो)

पोखरा |२१ फागुन

गगन थापाले अगुवा कार्यकर्ता परिक्षण कार्यक्रममा बोल्दै दिएको एक अभिव्यक्त को सानो भाग अहिले सामाजिक संजालमा निकै भईरल बनेको छ ।

भिडियो को केही हिस्सा सामाजिक संजाल फेसबुक देखी टिकटक सम्म निकै भाइरल भयको हो । त्यसै भिडियोलाइ लिएर धेरैले धेरै थरीका टिप्पणी गरीरहेका छन् । पुरा भिडियो नहुदा बास्तबिक भन्दा फरक बुझियाको देखिन्छ ।

भिडियोमा गागन थापाले भनेका छन् “मलाई प्रधानमन्त्री गराउनुस मा कस्तो निर्णय गर्दिन्छु: ६० बर्ष नागेको सबै नागरीकलाई घरमा बसीबसी महिनाको ३० हजार रुपया, १८ पुगेका सबै नागरीकलाई एउटा मोबाईल सितैमा त्यो पनि अईफोंन चलाउने कि स्यमसुंग चनाउने खोजीखोजी, मोटरसाइकल चडाने मान्छेलाई बर्षको १०० लिटर तेल फ्री, म जत्तिको लोकप्रिय प्रधानमन्त्री कोही हुन्छ ?” भनिरहेको भिडियोले सामाजिक संजाल ततायाको छ ।

तर धेरैले पुरा भिडियो भने हेरेका छैनन् । त्यहि आदा मिनेटको भिडियो हेरेर निकै लामो प्रतिकृया दिईरहेका छन् ।

अब हेर्नुस पुरा भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img