बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

जनताको रगतमा डुबेको सरकार

हेटौँडा | सोमबार गण्डकी-कोशीदेखि काठमाडौंसम्म देखिएको दृश्य केवल एउटा आन्दोलन दमनको होइन, यो लोकतन्त्रकै अनुहारमाथि परेको कालो धब्बा हो। १९ जनाको ज्यान गयो, सयौं...

लेखकबाट थप

संघसंस्थाहरुको सक्रिय सहयोगले रक्तसंचार केन्द्र हेटौँडामा रगत संकलनमा वृद्धि

हेटौँडा: रक्तसंचार केन्द्र हेटौँडाले गत बर्ष भन्दा रगत संकलनमा उल्लेखिय वृद्धि गरेको छ । केन्द्रले आर्थिक बर्ष ७८/७९ मा ३०६९ युनिट रगत संकलन गरेकोमा...

सुचना अटेर गर्दै आएका हेटौँडाका घरधनी र व्यावसायिहरु झस्किए

हेटौँडा: सडक डिभिजन हेटौँडाले गत असार १० गते देखी राष्ट्रिय राजमार्गको अतिक्रमण हटाउने चेतावनी दिदै आएको छ । सडक डिभिजनले दिएको म्याद सकिने लाग्दा...

मकवानपुरमा राहदानी लिनेको संख्या ह्वात्तै बढ्यो !

मकवानपुर: मकवानपुर जिल्लामा राहदानी लिनेको संख्या बढेको पाईएको छ । आर्थिक बर्ष २०७८/७९को तुलनामा गत बर्षमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले २३० प्रतिशत भन्दा धेरै...

व्यक्तिगत खर्चमा सुत्केरीलाई पोषण सामग्री उपलब्ध गराउँदै वडाध्यक्ष तिमल्सिना

मकवानपुर: पुर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिनाले वडाभित्रका सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गर्न सुरु गरेका छन् । शनिबार...

दिगो कृषि र वन वृक्षारोपणको लागि विशेष अभियानमा बागमती प्रदेश प्रहरी

मकवानपुर: बागमती प्रदेशका विभिन्न क्षेत्रमा गाँजा, अफिमजस्ता लागुऔषधको अवैध खेती भईरहेको डरलाग्दो अवस्थालाई मध्यनजर गर्दै प्रदेश प्रहरीले यसलाई नियन्त्रण गर्न सक्रिय कदम चालेको छ...

बालश्रम गराउने पुर्व प्रहरी सहित ११ जना कारबाहीमा, १८ बालबालिकाको उद्दार

मकवानपुर: मकवानपुरमा बालश्रम गराउने पुर्व प्रहरी सहित ११ जना कारबाहीमा परेका छन् । श्रम तथा रोजगार कार्यालय हेटौँडाले गत आर्थिक बर्ष २०७९/८० को अवधिमा...