बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

जनताको रगतमा डुबेको सरकार

हेटौँडा | सोमबार गण्डकी-कोशीदेखि काठमाडौंसम्म देखिएको दृश्य केवल एउटा आन्दोलन दमनको होइन, यो लोकतन्त्रकै अनुहारमाथि परेको कालो धब्बा हो। १९ जनाको ज्यान गयो, सयौं...

लेखकबाट थप

जनताको घरघरमा राक्सिराङ गाउँपालिका

मकवानपुर: राक्सिराङ गाउँपालिका जनताको घरघरमा पुगेको छ। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित कर्मचारीको टोलीनै जनताको घरघरमा सेवा दिन पुगेका हुन् । गाउँपालिकाले प्रदान...

अवैध तरिकाले नेपाल ल्याईएको जिउदो माछा नस्ट

मकवानपुर: मानव स्वास्थ्य र वातावरणलाई प्रतिकूल असर पुग्ने मगुर माछा ‘क्याट फिस’ नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौँडाले शुक्रबार नष्ट गरेको...

४ जनाको मृत्यु

हेटौंडाः नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका-२ गाङब्राङ खोलामा एक जना मानिस मृत फेला परेको छ । मृत फेला पर्नेमा दुप्चेश्वर बस्ने ५० बर्षीय दुर्गा तामाङ...

हेटौडामा प्रहरीको भ्यानले बाईकलाई ठक्कर दिएर भाग्यो

हेटौडा: आज (बुधबार) साझा ७ बजे तिर हेटौडाको बुद्धचोकमा सवारी दुर्घटना भएको छ । श्रोतका अनुसार प्रहरीको भ्यानले २ वटा बाईकलाई ठक्कर दिएको हो...

मकवानपुरमा मोटरसाइकलले ठक्कर दिदाँ एक जनाको मृत्यु

मकवानपुर: मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका–८, साततलेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान...

अर्मन शिवालय मन्दिरमा गणेश पुराण ज्ञान माहायज्ञ हुदैँ

म्याग्दी: अर्मन शिवालय मन्दिरमा गणेश पुराण ज्ञान माहायज्ञ हुने भएको छ । मंगला गाउपालिका वडा-५, अर्मनमा रहेको शिवालय मन्दिरमा चैत्र ९ गते देखी गणेश...