बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

जनताको रगतमा डुबेको सरकार

हेटौँडा | सोमबार गण्डकी-कोशीदेखि काठमाडौंसम्म देखिएको दृश्य केवल एउटा आन्दोलन दमनको होइन, यो लोकतन्त्रकै अनुहारमाथि परेको कालो धब्बा हो। १९ जनाको ज्यान गयो, सयौं...

लेखकबाट थप

हेटौंडामा माघ महिनामा २० वर्षमुनिका २५ जना आमा बने

हेटौंडा: हेटौंडा अस्पतालमा माघ महिनाभर तीन सय ३४ जना सुत्केरी भएका छन् । २२० वर्षमुनिका २५ जना किशोरी आमा बनेको र पछिल्लो महिनाको तुलनामा...

हेटौडामा ‘ओ’ पोजेटीभ र ‘एबी’ पोजेटीभ रगतको अभाव

मकवानपुर-  हेटौडमा माघ महिनाभर ९ ठाउँमा रगत संकलन भएको छ । ९ ठाउमा रगत संकलन हुदा २८८ युनिट रगत जम्मा भएको हो । ब्लड बैंकका...

हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने कान्ति लोकपथ आजबाट २३ दिनका लागि बन्द

मकवानपुर । हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने कान्ति लोकपथ आज देखी २३ दिनका लागि बन्द भएको छ । हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत...

५ बुंदे माग सहित हेटौंडामा लघुबित्त बिरुद्ध बिरोध प्रदशन

मकवानपुर - हेटौंडामा लघुबित्तिय संस्थाहरुको ज्यादतिको बिरुदमा बिरोध प्रदशन भएको छ । संघर्ष समितिले नेपाल सरकारसंग ५ बुंदे मागसहित बिरोध प्रदशन तथा धर्ना कार्यक्रम...

प्राविधिकको लागि हेटौडा ७ उत्कृष्ट, सात दिनमा ९ लाख ७९ हजार पीपीआर विरुद्धका खोप लगाइयो

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा सञ्चालन गरेको पीपीआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान पुरा भएको छ...

नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ बागमती प्रदेशको अध्यक्षमा शंकर सिह

हेटौंडाः नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ बागमती प्रदेशको अध्यक्षमा शंकर सिह चयन भएका छन् । शनिबार बागमती प्रदेशको राजधानी हेटौंडास्थित संघको दोस्रो भेला...