Wednesday, January 15, 2025
समाजहेटौडामा ‘ओ’ पोजेटीभ र ‘एबी’ पोजेटीभ रगतको अभाव

हेटौडामा ‘ओ’ पोजेटीभ र ‘एबी’ पोजेटीभ रगतको अभाव

मकवानपुर-  हेटौडमा माघ महिनाभर ९ ठाउँमा रगत संकलन भएको छ । ९ ठाउमा रगत संकलन हुदा २८८ युनिट रगत जम्मा भएको हो ।

ब्लड बैंकका प्रमुख टंक पसाद दाहालका अनुसार ससस्त्र प्रहरी बल, सनराईज बोर्डिंग स्कुल सहित ९ भिभिन्न संस्थाले आयोजना गरेको रगत संकलन कार्यक्रमबाट २८८ युनिट रगत जम्मा भएको हो ।

१३ जनले इमर्जेन्सी रगत प्रदान गरको दाहालले बताए । हेटौडामा ‘ओ’ पोजेटीभ र ‘एबी’ पोजेटीभ रगतको अभाव रहेको उनले जानकारी दिए  ।

समाचार संकलन गर्दा सम्म १५० युनिट रगत इस्टकमा रहेको थियो । यो महिनामा २११ युनिट रगत आपूर्ति भैसकेको उनि बताउछन  । हाल हेटौंडामा ‘ए’ र ‘एबि’ को रगत प्रसस्त भएकाले केही समयको लागि सो समुहको रगत संकलन बन्द गरिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img