हेटौंडा: हेटौंडा अस्पतालमा माघ महिनाभर तीन सय ३४ जना सुत्केरी भएका छन् । २२० वर्षमुनिका २५ जना किशोरी आमा बनेको र पछिल्लो महिनाको तुलनामा अहिले कम उमेरमा आमा बन्ने किशोरिको संख्या घटेको हेटौंडा अस्पतालले जनाएको छ ।
सुचना अधिकारी राजिब झाका अनुसार माघ महिनामा आमा हुने मध्य ८ जना जटिल, दुई सय तीन जनाको सामान्य र अप्रेसन बाट ९८ जना सुत्केरी भएका छन् । ।