Tuesday, March 18, 2025
समाजआँखा परिक्षण गर्दै डा. सन्दुक रुईत

आँखा परिक्षण गर्दै डा. सन्दुक रुईत

फुङ्लिङ, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोकमा निःशुल्क आँखा शिविरमा सर्वसाधारणहरुको मोतिबिन्दु भएको आँखा शल्याक्रिया पछि पुनः आँखाको परिक्षण गराउँनुहुदै वरिष्ठ नेत्र रोेग विषेशज्ञ डा. सन्दुक रुईत ।

तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र फक्ताङलुङ गाउँपालिकाको सहजिकरणमा गत फागुन आठ गतेबाट सुरु भएको निशुल्क आँखा शिविर ९७ जनाको मोतिबिन्दुको शल्याक्रिया गरिएको छ । तस्बिरः दिलकुमार लिम्बू÷रासस

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img