इन्फो नेपाल संवाददाता

इन्फो नेपाल अनलाइन डटकमको अङ्ग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्विटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] वा [email protected] मा पठाउनु होला । धन्यवाद ।

धेरैपटक पढिएको

हेटौँडा सिटी कलेजमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

हेटौँडा । हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीका लागि आइतबार अभिमुखीकरण कार्यक्रम गरेको छ । नयाँ शैक्षिक सत्रसँगै अध्ययन...

शंकास्पद गाडी पार्किङले सबै क्षेत्रलाई आतंकित बनायो : निवर्तमान अध्यक्ष पोख्रेल

हेटौँडा। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।...

थाहाको विकास खर्चमा महालेखाको प्रश्नैप्रश्न

हेटौंडा । खानेपानी योजनाका लागि पाइप खरिद गरियो। समर्सिबल पम्प र कन्ट्रोल प्यानल पनि किनियो। उपभोक्ता समितिलाई चार लाख रुपैयाँभन्दा बढी भुक्तानीसमेत भयो। तर...

लेखकबाट थप

चितवनमा बोलेरोको ठक्करबाट स्कुटर सवार महिलाको मृत्यु

चितवन | चितवनको भरतपुरमा बोलेरो जिपको ठक्करबाट स्कुटर सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीकी ५२ वर्षीया...

बागमती प्रदेश सरकारले आफैं डिजिटल लाइसेन्स र ब्लू बुक छाप्ने

हेटौँडा | बागमती प्रदेश सरकारले डिजिटल लाइसेन्स र ब्लू बुक छपाइका लागि काठमाडौँ पठाउने परम्परा अन्त्य गर्दै आफैं कार्ड छपाउने व्यवस्था सुरु गर्न लागेको...

शारदा माविमा ‘चन्दा’ नामले भर्ना शुल्क उठाइयो!

हेटौँडा | मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित शारदा माध्यमिक विद्यालयले कानुनी व्यवस्था विपरीत विद्यार्थीहरूबाट 'चन्दा' शीर्षकमा भर्ना शुल्क उठाएको पाइएको छ। 'निशुल्क...

हेटौँडा–ठिगन हुँदै काठमाडौं जोड्ने सडक १५ दिनका लागि आंशिक बन्द

हेटौँडा | हेटौँडाबाट ठिगन हुँदै काठमाडौं पुग्ने कान्तिलोकपथ अन्तर्गतको ठिगन–बगुवा सडकखण्डमा चट्टान कटानको काम सुरु गरिने भएको छ। सोही कार्यका कारण आगामी १५ दिनसम्म...

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, चालक पक्राउ

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–७ लचकास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक अन्दाजी ६०–६१ वर्षकी महिलाको ज्यान गएको छ। बुधबार राति करिब ८:३५ बजे मनहरीबाट सुनाचुरीतर्फ...

हेटौँडामा कैँची प्रहार गर्ने लामा पक्राउ

हेटौँडा | हेटौँडा–१० स्थित एक रेष्टुरेन्टमा बुधबार साँझ भएको विवादमा एक युवक गम्भीर घाइते भएका छन्। हेटौँडा–२, संगमचोकका २८ वर्षीय जेन खड्कीलाई सोही स्थानका २७...