इन्फो नेपाल संवाददाता

इन्फो नेपाल अनलाइन डटकमको अङ्ग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्विटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

धेरैपटक पढिएको

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्रिय प्रधानाध्यापक...

बागमती प्रदेशका ४६ उपसचिवको सरुवा, को कहाँ पुगे?

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका ४६ जना वरिष्ठ उपसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज...

त्रिभुवन राजपथमा आलोपालो प्रणाली, साना सवारीलाई सिस्नेरी

हेटौँडा । मुग्लिङ–काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि नयाँ समयतालिका लागू गरेको छ। हेटौँडाबाट काठमाडौँ...

लेखकबाट थप

घट्यो पेट्रोल डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा...

जेनजी र एआईको युग नबुझे पत्रकारिता पछि पर्छ : अध्यक्ष मगर

हेटौँडा । मकवानपुरको कुलेखानीमा सम्पन्न ‘पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिमले नेपाली पत्रकारिताले डिजिटल युग र नयाँ पुस्ता (जेनजी) को अपेक्षाअनुसार आफूलाई...

पत्रकारितामा एआईको प्रयोगबारे कुलेखानीमा दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम

कुलेखानी  । डिजिटल प्रविधिको तीव्र विस्तारसँगै पत्रकारिताको स्वरूप बदलिँदै गएको सन्दर्भमा मकवानपुरका  सञ्चारकर्मीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले मकवानपुरको...

आजदेखि तीन दिन भारी वर्षाको सम्भावना, राति जोखिमयुक्त राजमार्गमा यात्रा नगर्न सुझाव

हेटौँडा | मौसमविदहरूले आजदेखि आगामी तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी रातिको समयमा जोखिमयुक्त राजमार्गमा यात्रा नगर्न आग्रह गरेका...

११ वटा डेरी उद्योगबाट किसानले २०७८ देखि १४ करोड ३५ लाख ६३ हजार रुपैयाँ भुक्तानी पाउन बाँकी

हेटौँडा | मकवानपुरका दुग्ध उत्पादक किसानहरूले २०७८ सालदेखि बिक्री गरेको दूधको १४ करोड ३५ लाख ६३ हजार रुपैयाँ अझै भुक्तानी पाउन बाँकी रहेको खुलेको...

बागमतीमा ७०१ जनाको जागिर जाँदै, मन्त्रालय संख्या पनि घट्ने

हेटौँडा | बागमती प्रदेश सरकारको प्रशासनिक संरचना ‘स्लिम बट इफेक्टिभ’ बनाउने तयारीसँगै ७०१ कर्मचारीको दरबन्दी कटौती हुने भएको छ। मन्त्रालयको संख्या घटाउनेदेखि अनावश्यक पद...