सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।
भोजपुर / तिहारलाई लक्षित गर्दै षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारको अनुगमन भएको छ ।
नगरपालिकाको पहलमा षडानन्द नगरपालिकाका कार्य बाहाक मेयर नगरपालिकाकी उपप्रमुख तथा अनुगमन...
सुनसरी / इटहरी उपमहानगरपालिकाले चैत मसान्तभित्र कर तिर्न आग्रह गरेको छ भने कर नतिरे जरिवाना लाग्ने जानकारी गराएको छ ।
उपमहानगरपालिकाले सुचना प्रकाशीत गर्दै...
सुनसरी / मोरङको ग्रामथान गाउँपालिकास्थित एक विद्यालयमा एसईई दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा बुधबार ग्रामथान गाउँपालिका-...
सुनसरी / झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका- ८ निवासी ६५ वर्षीया गीतादेवी खत्रीको मृत्यु भएकी...