देशकोशी प्रदेशझापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

सुनसरी / झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका- ८ निवासी ६५ वर्षीया गीतादेवी खत्रीको मृत्यु भएकी इलाका प्रहरी कार्यलय कनकाईले जनाएको छ ।

कनकाई नगरपालिका- ८ स्थित लक्ष्मीपुरमा १–०३–००१ प १८४६ नम्बरको मोटरसाइकलले पैदलयात्री खत्रीलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img