सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो

इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ । गुरुङ...

इटहरीमा बचतकर्ताको रकम अपचलन गरी दुई सहकारी संस्थाका सञ्चालक फरार

सुनसरी | इटहरीमा सञ्चालन हुदै आएको दुईवटा सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरि फरार भएका छन् । कलश र हलेसी बचत तथा ऋण सहकारी...

लेखकबाट थप

सुनसरी जिल्लामा करिब ६५ प्रतिशत मत खस्यो

सुनसरी / आज आइतबार भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरीमा करीब ६५ प्रतिशत मत खसेको छ । सुनसरी जिल्लाभर कूल ५,४४,९४१ मतदाता...

तेह्रथुममा भोट हाल्न गएका ८८ वर्षीय वृद्धको मतदान केन्द्रमै मृत्यु

सुनसरी / तेह्रथुमको लालीगुराँस नगरपालिका - ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ । रत्न...

सुनसरीको बर्जुमा मतदान केन्द्रमा बम विष्फोट, ...

सुनसरी / सुनसरीको बर्जु गाउँपालिका- ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान केन्द्रको गेटनजिकै बम विष्फोट भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका...

मोरङको बेलबारीमा मतदान स्थल नजिकै शंकास्पद वस्तु फेला

सुनसरी / मोरङको बेलबारी नगरपालिका- २ लालभित्तीमा शंकास्पद वस्तु फेला परेको छ । टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको अवस्थामा बमजस्तो देखिने शंकास्पद वस्तु आइतबार...

इटहरीमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज

सुनसरी / इटहरी उपमहानगरपालिका- ९ जुटविकास स्थित आज बिहान शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाले उक्त वस्तु डिस्पोजको तयारी गरेको छ । इलाका...

झापामा मतदानस्थलको तयारी पूरा , मतदान गर्न जाँदा हुन्छ

सुनसरी / झापा जिल्लामा निर्वाचनको तयारी पूरा भएकाले मतदान गर्न जाँदा हुने भएको छ । सबै मतदानस्थलमा कर्मचारी पुगेर मतदानस्थल निर्माणको काम गरिसकेका छन्। झापाका...