देशकोशी प्रदेशइटहरीमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज

इटहरीमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज

सुनसरी / इटहरी उपमहानगरपालिका- ९ जुटविकास स्थित आज बिहान शंकास्पद वस्तु फेला परेको छ ।

नेपाली सेनाले उक्त वस्तु डिस्पोजको तयारी गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । बम हो या के भनी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img