देशकोशी प्रदेशतेह्रथुममा भोट हाल्न गएका ८८ वर्षीय वृद्धको मतदान केन्द्रमै मृत्यु

तेह्रथुममा भोट हाल्न गएका ८८ वर्षीय वृद्धको मतदान केन्द्रमै मृत्यु

सुनसरी / तेह्रथुमको लालीगुराँस नगरपालिका – ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ ।

रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको हो । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img