Tuesday, April 28, 2026

सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र ननिकाल्ने : रवि लामिछाने

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र ननिकाल्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले घोषणापत्रको सट्टा ‘वाचा...

भोजपुरको साल्पापोखरी पर्यटकको पर्खाइमा (तस्विरहरु)

सुनसरी / भोजपुरको जिल्लाको साल्पासिलिछो गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल साल्पा सिलिचुङ पोखरी पर्यटकको पर्खाइमा रहेको छ । एक धार्मिक महत्व बोकेको यो...

लेखकबाट थप

इटहरीका २० वटा वडामा २५ ठाउँमा मतदान जारी

सुनसरी / इटहरी उपमहानगरपालिकाका २० वटा वडामा २५ ठाउँमा मतदान भइरहेको छ । इटहरी उपमहानगरपालिकाका २५ वटै मतदान केन्द्रमा आज बिहान ७ बजेबाटै मतदान...

सुनसरीमा शान्तिपूर्ण रूपमा मतदान जारी, सशस्त्र र म्यादी प्रहरी परिचालन

सुनसरी / आज देशभरका ७५२ पालिकामा स्थानीय तहको निर्वाचनको मतदान सुरू भइरहेको छ । सुनसरीको १२ स्थानीय तहमा रहेको जिल्लामा शान्तिपूर्ण तबरले मतदान भइरहेको...

मोरङको कानेपोखरीमा काङ्ग्रेस र एमालेका कार्यकर्ताबीच झ,डप

सुनसरी | मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा हिजो राति साढे १० बजेतिर कानेपोखरी–२ दलेली बजारनजिकै नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झ´डप भएको छ ।...

उदयपुरमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको मृ´त्यु

सुनसरी / उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको करेन्ट लागि जलेर मृ´त्यु हो । जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा...

सुनसरीमा चुनावभर मादक पदार्थ बेच्न गर्न नपाइने

सुनसरी / यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सुनसरीमा मादक पदार्थ बेचबिखन गर्न नपाइने भएको छ । मौन अवधि...

दुहबीमा १० जना अज्ञात समूहद्धारा एमाले कार्यकर्तामाथि छु´रा प्रहार

सुनसरी / सुनसरी जिल्लाको दुहबी-९ मा हिजो सोमबार राती अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छु´रा प्रहार गरेको छ । घा´इते ऋषि देवले...