सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।
सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ ।
तेह्रथुम...
सुनसरी / भोजपुरको जिल्लाको साल्पासिलिछो गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल साल्पा सिलिचुङ पोखरी पर्यटकको पर्खाइमा रहेको छ ।
एक धार्मिक महत्व बोकेको यो...
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र ननिकाल्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले घोषणापत्रको सट्टा ‘वाचा...
सुनसरी / नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज सोमबार झापाको धुलाबारीमा पत्रकार सँग कुरा गर्दे भने हिजो पार्टी कहाँ चुक्यो र पार्टीले के कमजोरी...
इटहरी |
कोरोना भाइरसविरूद्वको खोप अभियानलाई लक्षित गर्दै आज महेन्द्र माध्यमिक विद्यालयमा पनि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप कार्यक्रम सम्पन्न भएको छ...
सुनसरी / इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयबाट यहीँ फागुन २७ गते शैक्षिक भ्रमणका लागि इलामका विभिन्न ठाउँमा विद्यार्थी र शिक्षकहरू मिलेर भ्रमण...