Sunday, April 26, 2026

सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

टेम्केमैयुङको महभिर झरना संरक्षण गर्न स्थानीय सरकार लाग्दै

भोजपुर | भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ मा अवस्थित महाभीर झरना पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार लागिपरेको छ । भोजपुर सदरमुकामबाट करिब २९...

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

आज देशभर कुकुर तिहार मनाइँदै

इटहरी : नेपालीहरूको महान चार्डपर्व लागे सगै आज कुकुर तिहार र काग तिहार एकै दिन परेको छ । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका...

लेखकबाट थप

संखुवासभामा बालिका ब’ला’त्कार मुद्दामा १८ वर्ष कैद

सुनसरी : संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेको छ । संखुवासभामा १३ वर्षीय...

दाङको खोलामा एक महिला मृ’त अवस्था फेला

सुनसरी : दाङको एक खोलामा महिला मृ'त भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय दाङका अनुसार घोराही उपमहानगरपालिका-३ भयसपुर बस्ने ४५ वर्षीय सुन्चा...

मोरङ विराटनगरबाट बन्द प्ररिक्षणका लागि ३० क्रिकेट खेलाडी

सुनसरी : मोरङ जिल्लामा क्रिकेट संघले सञ्चालन गरेको ट्रायलबाट ३० खेलाडी छनोट भएका छन् मोरङ जिल्ला क्रिकेट संघले ३० खेलाडीलाई बन्द प्ररिक्षणकालागि छनोट गरेको...

चोरीको मोटरसाइकल सहित झापाबाट तीन युवक पक्राउ

सुनसरी : आज झापा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाइकल चोरी गरेको अभियोगमा चोरी गरेका दुई थान मोटरसाइकल सहित तीन जनालाई प्रहरीले...

मेचीनगरमा दुर्घटना एकजनाको मृ´त्यु

सुनसरी: झापाको मेचीनगर नगरपालिका-१२ स्थित झापाको राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा बुद्धशान्ति गाउँपालिका २ का ३५ वर्षीय भीमप्रसाद पौडेल...

काभ्रेको बेथानचोकमा सामुदायिक वनमा बेवारिसे शव फेला

सुनसरी : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका -५ नम्बर वडा च्याल्टि बालुवा सामुदायिक वनमा एक पुरूषको बेवारिसे अवस्थामा शव फेला परेको छ । शव...