देशकोशी प्रदेशमोरङ विराटनगरबाट बन्द प्ररिक्षणका लागि ३० क्रिकेट खेलाडी

मोरङ विराटनगरबाट बन्द प्ररिक्षणका लागि ३० क्रिकेट खेलाडी

सुनसरी : मोरङ जिल्लामा क्रिकेट संघले सञ्चालन गरेको ट्रायलबाट ३० खेलाडी छनोट भएका छन् मोरङ जिल्ला क्रिकेट संघले ३० खेलाडीलाई बन्द प्ररिक्षणकालागि छनोट गरेको छ ।

मोरङ जिल्लाको विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीमा मंगलबार भएका छनोटमा ६३ जनाबाट उनीहरूलाई छनोट गरेका छन् । संघले काठमाडौंमा हुने प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता ( पीएम कप ) कोलागी खेलाडी छनोट गरेको छ ।

विराटनगरमा ३ दिन सम्म बन्द प्ररिक्षण हुने मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नवीन घिमिरेले जनाएका छन् । बन्द प्ररिक्षणबाट १८ खेलाडी पीएम कपका लागि छनोट हुने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img