Wednesday, April 22, 2026

सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

भोजपुरको मुन्धुम पदमार्ग पर्यटकको पर्खाइमा

सुनसरी / भ‍ोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको मुन्धुम पद मार्ग पर्यटकको पर्खाइमा रहेको छ । चखेवा डाँडा , टेम्के डाँडा सोही ठाउँको टेम्के मन्दिर , हाँस...

धनकुटा हिले बजार

धनकुटाको हिले बजार पुर्वकै निकै परिचित स्थल हो । कोशी राजमार्ग हिले बजारबाट अघि बढेर तेह्रथुम जिल्ला तर्फगएको छ भने भोजपुर जाने सडक पनि...

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

लेखकबाट थप

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना एकको मूत्यु ,६ जना घाइते

सुनसरी : ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मू´त्यु भएको छ । गएराती दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा परेर...

मोटरसाइकल खोलामा खस्ता युवकको मूत्यु

सुनसरी :आज मोरङको ग्रामथान गाउँपालिका- २ झङ्ग्राही स्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खसेर दुर्घटना हुँदा चालकको मू´त्यु भएको छ । सोही ठाउँमा मू´त्यु हुने...

खोलाक‍ो किनारमा एक युवकको शव फेला

सुनसरी : मोरङको विराटनगर महानगरपालिका-१६ मा एक पुरूषको शव फेला परेको छ । हिजो शुक्रबार विराटनगर-१६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा...

इलामको दुई ठाउँमा आगलागी हुदाँ ६७ लाख बराबरको क्षति

सुनसरी : हिजो बिहीबार इलामको देउमाई नगरपालिका माङ्सेबुङ गाउँपालिकाको दुई घरमा विद्युत सर्ट भई आगलागी हुँदा ६७ लाख बराबरको क्षति भएको छ । देउमाई नगरपालिका-...

घर बनाउँदै हुनुहुन्छ , भुलेर पनि यि दिशामा भान्सा नराख्नुहोस्

घर बनाउँदा आधुनिक प्रविधिको कुरा मात्र होइन, प्राचीन कालदेखि चल्दै आएको वास्तु विज्ञानलाई पनि ध्यान दिनु आवश्यक छ । पछिल्लो समय इन्जिनियरहरुले समेत घरको डिजाइन...

नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

काठमाडौं : नवलपरासी जिल्लाको बर्दघाट - सुस्तापुर्वमा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार चालू अार्थिक वर्ष २०७८/७९...