सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।
कोशी | भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा ‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना’ अन्तर्गत आर्थिक वर्ष २०८१/८२ का गतिविधिहरूको औपचारिक शुभारम्भ गरिएको छ।
स्थानीय पर्यटन प्रवर्द्धन र...
सुनसरी / संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । यहाँको प्राकृतिक सम्पदा, रहनसहन आदिवासीहरुलगायतको बहुभाषिक बसोबास र जडीबुटीको भण्डारको रुपमा लिइने...
भोजपुर | भोजपुरको अरुण गाउँपालिका–३ प्याउली, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ । शनिबार गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले वडालाई बालमैत्री स्थानीय शासन...
भोजपुर | भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ पदमार्गसँगै यहाँका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालेको...
भोजपुर | भोजपुरको पौवादुङमा गाउँपालिकाको १५ औँ गाउँसभाको पहिलो बैठक मार्फत आर्थिक २०८१/८२ नीति तथा कार्यक्रम पेश गरिएको छ ।
गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष...