सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर:  भोजपुरको टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा...

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

प्रदेश १ मा पुुस २४ गते नयाँ सरकार गठन हुने

सुनसरी / प्रदेश १ मा यहीँ पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार प्रदेश १ का...

लेखकबाट थप

कोशी प्रदेशमा १० वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क उपचार सुरु

सुनसरी: कोशी प्रदेशमा १० वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल,...

भोजपुर मेयरकप भलिबल प्रतियोगितामा षडानन्दलाई हराउँदै दमक बन्यो विजेता

भोजपुर: भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा सञ्चालित प्रथम मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जित्न...

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

झापा: झापा जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको...

जारीर लगाइदिने प्रलोभनमा एक करोड ३० लाख ठगी, दुई जना पक्राउ

इटहरी: इटहरीमा एक करोड ३० लाख ठगी गरेको भन्दै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१०...

प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउराली फुटवल क्लवको पोल्टोमा

भोजपुर: भोजपुरको पैवादुङ्मा गाउँपालिकामा भएको प्रथम पौवादुङमा गोल्ड कपको उपाधी देउराली फुटवल क्लवले उचालेको छ । देउराली फुटवल क्लवले आम्तेक–११, लाई ३–२ गोल अन्तरले...

टेम्केमैयुङ ४ को सारदा प्राथमिक विद्यालयको ६३ औँ जन्मजयन्ती तथा हिरक महोत्सव सम्पन्न

भोजपुर: भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ खोङटाङमा सारदा प्राथमिक विद्यालयको ६३ औँ जन्मजयन्ती तथा हिरक महोत्सव सम्पन्न भएको छ । विद्यालय स्थापना भएको ६३ वर्षको...