देशकोशी प्रदेशनेपाल लाइफ इन्स्योरेन्स भोजपुरले ५ लाख १० हजार ८ सय ३३रुपियाँ बराबरको...

नेपाल लाइफ इन्स्योरेन्स भोजपुरले ५ लाख १० हजार ८ सय ३३रुपियाँ बराबरको मृत्यु दाबी भुक्तानी ..

नेपाल लाइफ कम्पनी लिमिटेड भोजपुर उपशाखाले आफ्नै कार्यलयमा मृत्यु दाबी भुक्तानी गरेको छ ।

राम प्रसाद राई गाउँपालिका ७ का बिमित स्व मिलन राइले नेपाल लाइफ इन्स्योरेन्समा ५ लाख बराबरको जीवन बिमा गरेका थिए । बिमितले बिमा गरेको करिब ४ महिना पछि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

उनले प्रथम किस्ता ३९ हजार ८ सय सतासी रुपैयाँ बुझाएका थिए। यश बिमा अभिलेख अन्तर्गत रु ५ लाखको जीवन साहारा बिमा योजना गराएका थिए ।जस्मा बोनस स्वरुप १०८३३ रुपैयाँ सहित कम्पनिले स्व: निवासी स्व- मिलन राई को श्रीमती इन्द्रकुमारी राइलाई एक कार्यक्रम का साथ कार्यलय प्रमुख दिपक बस्नेत को हात बाट मृत्यु दाबि बापत रु ५ लाख १०हजार ८सय ३३ रुपैया बराबर को चेक हस्तान्तरण गरेको नेपाल लाइफ इन्स्योरेन्स भोजपुर उपशाखाका कार्यलय प्रमुख दिपक बस्नेहरूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img